नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
सुमदरानी थारुको हत्या का आरोपी एक जना पक्राउ

असार-१४

बाँके - बाँकेको नेपालगंजमा सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरी रहेका छन् । उनलाई नेपाल– भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बाँकेका एसपी तुलबहादुर कार्कीले बताएका छन ।

29 Jun 2024 , 1:18pm
हाम्रो आवाज