नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
नाइजेरियामा बम विस्फोटमा परी १८ जनाको मृत्यु

असार-१६

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।

घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको अंतररास्ट्रीय संचारमाध्यमहरूले जनाएका छन ।

स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका छन।

30 Jun 2024 , 2:57pm
हाम्रो आवाज