नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
मोटर साईकिल दुर्घटनामा परी एक जना को मृत्यु

असार-१८

बाँके । नेपालगजमा मोटर साईकिल दुर्घटनामा परी एक जना को मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

नेपालगजबाट कोहललपुर जाँदै गरेको बा.५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा प्युठान घर भएका चालक ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

3 Jul 2024 , 12:46pm
हाम्रो आवाज