नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
बङ्गलादेशमा चलिरहेको आरक्षण विरुद्धको आन्दोलनमा १९ जनाको मृत्यु,

साउन- ४

काठमाडौं– बङ्गलादेशमा चलिरहेको आरक्षण विरुद्धको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ।

आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म १९ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको, आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा ठप्प गरिएको छ ।

19 Jul 2024 , 9:07am
हाम्रो आवाज