नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

साउन -८

काठमाडौं, साउन ८ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

23 Jul 2024 , 8:21am
हाम्रो आवाज