नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
काठमाडौं र सिन्धुपाल्चोकमा भारी वर्षा,

साउन- ९

काठमाडौं र सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । काठमाडौंका केही र सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढुंगे र आसपास भारी वर्षा भएको हो । 

25 Jul 2024 , 7:09am
हाम्रो आवाज