नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमतिको प्रयास,

साउन -११

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ ।

शुक्रबार विहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको हो । 

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।

26 Jul 2024 , 2:05pm
हाम्रो आवाज