नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्ने  नेपाल राष्ट्र बैँक को नीति,

साउन- ११

काठमाडौ-राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्ने नीति लिएको छ। शुक्रबार मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले यस्तो नीति लिएको हो। 

नीतिअनुसार ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाहरुबाट जारी गरिएका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमालगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाउने भनिएको छ। 

26 Jul 2024 , 2:09pm
हाम्रो आवाज