नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ध्वस्त,

साउन १२,

क्यानडाको ऐतिहासिक सहर ज्यास्परमा लागेको आगलागीका कारण आधा सहर जलेर नष्ट भएको छ। यहाँका हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ।

अधिकारीहरूका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण क्यानडाको ऐतिहासिक सहर जास्परको झण्डै आधा भाग ध्वस्त भएको हो।

27 Jul 2024 , 7:06am
हाम्रो आवाज