नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
नेपाल पनि मंकीपक्स संक्रमण को उच्च जोखिममा-स्वास्थ्य मन्त्रालय,

भदौ-३

काठमाडौं । नेपालमा पनि मंकीपक्स संक्रमणको जोखिम भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा तीब्र रूपमा फैलिरहेकाले नेपालमा पनि संक्रमणको जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन ।

मंकीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको उनको भनाइ छ।

19 Aug 2024 , 12:55pm
हाम्रो आवाज