नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
मुस्ताङको थासाङमा पुनःहिउँपहिरो,

भदौ-१२

म्याग्दी-धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट  मंगलबार साँझ पुनःहिउँपहिरो खसेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो ।

थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए। 

28 Aug 2024 , 6:55am
हाम्रो आवाज