नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
बाँकेमा झाडा पखालाका कारण एकजनाको मृत्यु,

भदौ -२२
नेपालगञ्ज। बाँकेको जानकी गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेली रहेको स्रोतले जनाएको छ।

7 Sep 2024 , 2:50pm
हाम्रो आवाज