नेपाली समय:

वि.सं २०८१ माघ २   बुधवार

NepaliNP
रुसलाई ब्यालेस्टिक मिसाइल दिएको भन्दै ईरान माथि प्रतिबन्ध,

भदौ-२६

बर्लिन : जर्मनी, फ्रान्स र बेलायतले मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै निन्दा गरेका छन् र हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन् इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।

11 Sep 2024 , 6:20am
हाम्रो आवाज