नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
बाग्लुङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु,

भदौ-२८

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष रहेका छन् । उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको छ ।

लोकमार्गमा रा.१.झ.२०० नं. को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

13 Sep 2024 , 11:41am
हाम्रो आवाज