नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
बाँकेमा पनि हर्षोल्लासका साथ 'मोहम्मद डे' मनाइँदै,

भदौ -३१

नेपालगंज-आज इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर मोहम्मद (स. अ.व) को जन्मोत्सव अर्थात् ' मोहम्मद डे' बाँकेका विभिन्न ठाउँमा हर्षोल्लासका साथ  मनाइँदै छ ।

इस्लाम धर्मका अन्तिम सँदेष्टा पैगम्बर मोहम्मद स.अ.व जन्मोत्सव को अवसरमा आज बाँकेको नेपालगन्ज लगायत विभिन्न क्षेत्रमा शान्तिपूर्वक र्‍याली पनि निकालिएको छ।

16 Sep 2024 , 12:27pm
हाम्रो आवाज