नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
आइसीसी विश्वकप लिग २ :क्यानडा सँग नेपाल पराजित,

असोज- १

काठमाडौं-आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले क्यानडासँग फराकिलो हार बेहोरेको छ । नेपाल, घरेलु टोलीसँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

किङ सिटी स्थित माप्ले लिफ नर्थ वेस्ट ग्राउन्डमा रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । केही सुस्त सुरुवात गरेको क्यानडाविरुद्ध नेपालले सातौँ ओभरमा पहिलो सफलता प्राप्त गरेको थियो ।

ललित राजबंशीले दश रन बनाएका आरोन जनसनलाइ क्याचआउट गरे । प्रगात सिहं १७ रनमा संदिप लामिछानेको वलमा पवेलियन फर्किए । नभनित धालिवाल ४८ रन जोड्दै मैदान बाहिरिए ।

17 Sep 2024 , 7:41am
हाम्रो आवाज