नेपाली समय:

वि.सं २०८३ जेठ २   शनिवार

NepaliNP
प्रतितोला ६०० रूपैयाँले सुनको मुल्यमा गिरावट,

असोज- १३

काठमाडौँ -आज सुनको मूल्य प्रतितोला छ सय रूपैयाँले घटेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय रूपैयाँ मुल्य निर्धारण भएको छ।

29 Sep 2024 , 1:33pm
हाम्रो आवाज