नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
पश्चिम भारतको पुणे जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु,

असोज -१६

काठमाडौँ । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक आज बुधबार हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार मुम्बईको दक्षिण पूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो ।

2 Oct 2024 , 3:05pm
हाम्रो आवाज