नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
रौतहट बाट नक्कली नोटसहित २ जना पक्राउ,

असोज-२०

रौतहटबाट नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा गढीमाई नगरपालिका- ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन् ।​

उनीहरूलाई चन्द्रपुर नगरपालिका- १० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

6 Oct 2024 , 1:37pm
हाम्रो आवाज