नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
इजरायली सेनाद्वारा गाजामा रहेको मस्जिदमाथि आक्रमण २१ जनाको मृत्यु,

असोज -२० (रासस)

गाजा । इजरायली सेनाले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा गरेको आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ, “मस्जिदमा रहेको कमान्ड एन्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतंककारीमाथि आक्रमण गरिएको हो ।

6 Oct 2024 , 1:48pm
हाम्रो आवाज