नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो,

असोज-३०

डडेल्धुरा- डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्कको सङ्ख्या पाँच पुगेको छ। 

बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिएका छन।

 

 

1 day
हाम्रो आवाज