
कार्तिक -१२
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल पराजित भएको छ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो।
२८७ रनको लक्ष्य पाएको अमेरिकाले निर्धारित ओभरको २ बल बाँकी छदै ७ विकेटको क्षतिमा जित हासिल गर्यो।