नेपाली समय:

वि.सं २०८१ पौष ७   आइतबार

NepaliNP
रवि लामिछाने आज अदालतमा उपस्थित हुने,

कात्तिक २५, 

अनुसन्धानका लागि थपिएको म्याद सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने छ । 

 

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा  अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद गएराति सकिएसँगै प्रहरीले आज आइतबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

10 Nov 2024 , 8:29am
हाम्रो आवाज