मङ्सिरः३
काठमाडौँ: प्रधानमन्त्रीको निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नौ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।