नेपाली समय:

वि.सं २०८३ आश्विन २०   मंगलवार

NepaliNP
मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता 'लीलावल्लभ अधिकारी' रिहा,

मसिर-११

मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता लीलावल्लभ अधिकारी रिहा भएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन । 

26 Nov 2024 , 7:44am
हाम्रो आवाज