पुष-१
काठमाडौँ-संघीय संसदका दुइवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिको बैठक बस्न लागेको हो ।
बिधायन समितिमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।