नेपाली समय:

वि.सं २०८१ पौष ७   आइतबार

NepaliNP
महिला यू–१९ एसिया कप-नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य,

पुष-५

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको हो ।

नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, एलिसाकुमारी यादवले ८ र ओपनर सना प्रविनले ४ रन बनाएका छन ।

1 day
हाम्रो आवाज