नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

NepaliNP
हस्तकला सधैँ सरकारको प्राथमिकतामा रहने-प्रधानमन्त्री ओली,

माघ-२६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाएका हुन् ।

10 Jan 2025 , 3:37pm
हाम्रो आवाज