नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भारी हिमपात ,

माघ -३ 

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा बिहिबार (आज) बिहानैदेखि हिमपात भइरहेको छ । 

यस वर्षको चौथौं पटक हिमपात भएको हो ।

कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका उच्च भागहरुमा हिमपात भईरहेको छ ।

त्यस्तै दैलेख, रुकुमको उच्च भागमा पनि हिमपात भईरहेको जनाईएको छ । हिमपातले जनजिवन प्रभावित भएको हिमाली भेगका बासिन्दाहरूले जनाएका छन।

16 Jan 2025 , 2:04pm
हाम्रो आवाज