नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
सुन चाँदीको मूल्य बढ्यो,

माघ -४

 

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

 

बिहीबार प्रतितोला रू एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला रू ५० बढेको छ ।

17 Jan 2025 , 11:58am
हाम्रो आवाज