नेपाली समय:

वि.सं २०८१ माघ १८   शुक्रवार

NepaliNP
सहकारी ठगी प्रकरण, थुनछेक बहसका लागि रवि लामिछाने आज पनि अदालत उपस्थित हुँदै,


माघ -१३

काठमाडौँ- सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि अदालत उपस्थित हुँदैछन् ।

शुक्रबार थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो ।

आज थुनछेककाे फैसला आउने सम्भावना रहेकाे अदालत स्राेतले जनाएको छ ।

26 Jan 2025 , 10:02am
हाम्रो आवाज