नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
धार्मिक ग्रन्थ 'कुरान' जलाउने सलवान मोमिकाको गोली हानी हत्या,

माघ-१८ (एजेन्सी)

काठमाडौं । इस्लाम धर्मको धार्मिक ग्रन्थ 'कुरान' जलाउने स्वीडेन मा बस्दै आएका इराकी शरणार्थि सलवान मोमिकाको स्वीडेनमा गोली हानी हत्या गरिएको छ ।

अंतरराष्ट्रीय सञ्चारमाध्यमका अनुसार सलवान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद भएको बताइएको छ ।00

31 Jan 2025 , 9:03am
हाम्रो आवाज