नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
लुम्बिनी प्रदेशमा भोलि सोमबार सार्वजनिक बिदा,

माघ-२०

काठमाडौँ-लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रूपमा मनाउँदै आएको छ । माघ २१ गतेनै लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको  हुनाले यस दिनलाई प्रदेशसभा स्थापना दिवसको रूपमा मनाउँदै आइएको छ।

2 Feb 2025 , 2:32pm
हाम्रो आवाज