नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
नेपाल बार काउन्सिल बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता 'रविनारायण खनाल' विजयी,

माघ-२७

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन् ।

परिषद्को बागमती प्रदेशको पार्षदका लागि प्रगतिशील, पेसागत, देशभक्त र समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता खनालले दुई हजार चार सय ४९ मत ल्याएर विजयी भएको बागमती प्रदेश निर्वाचन समन्वय समितिले जनाएको छ ।

9 Feb 2025 , 8:40am
हाम्रो आवाज