नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै,

माघ-२८

काठमाडौं : आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ। 

पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ।

दिगो कृषि विकास तथा  कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो। 

 

 

10 Feb 2025 , 8:46am
हाम्रो आवाज