नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य,

फागुन-७

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।

गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।

19 Feb 2025 , 8:50am
हाम्रो आवाज