
फागुन-१०
रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएको खबर सार्वजनिक भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार अघिल्लो दिन रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएका हुन्। यस्तै ६ जना घाइते भएका छन्।
यस विषयमा रुसी सेनाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।