नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
आजदेखि  ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु,

फागुन-१५

 

काठमाडौं : आजदेखि  ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ।

 

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्दैछन्। 

 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी,नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको महान्यायाधीवक्ता रमेश बडालले जानकारी दिए।

27 Feb 2025 , 8:29am
हाम्रो आवाज