नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन गृहमन्त्री लेखकको आह्वान,

फागुन-१९

काठमाडाैं। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका बिषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन्।

2 Mar 2025 , 2:01pm
हाम्रो आवाज