नेपाली समय:

वि.सं २०८२ साउन १४   मंगलवार

NepaliNP
आज दासत्व विरुद्धको अंतरराष्ट्रीय दिवस मनाइँदै,

चैत-१२

काठमाडौँ -आज दासत्व विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झनामा यो दिवस मनाइँदै आइएको छ।

25 Mar 2025 , 9:21am
हाम्रो आवाज