नेपाली समय: ० : ४४ : ३७

वि.सं २०८१ चैत्र २३   आइतबार

NepaliNP
आज देशभर धुमधामका साथ इदुल फित्र ईद पर्व मनाइँदै,

चैत -१८

बाँके - बाँके जिल्ला लगायत देशभर धूमधामका साथ ईदुल फित्र ईद मनाइँदै छ। इस्लाम धर्माबलम्बीहरूको महान पर्वको रूपमा मनाइने यस पर्वको अवसरमा आज बिहान नेपालगञ्जको बीपीचोक स्थित ईदगाहमा इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज पढेर ईदुल फित्र मनाएका  छन् ।

यस्तै अन्य मस्जिदहरुमा पनि इदुल फित्र ईदको सामूहिक नमाज नमाज पढिएको छ । ईदको नमाज समापनपछि एक आपसमा अंकमाल गर्दै शुभकामना साटासाट गरिएको छ ।

31 Mar 2025 , 10:29am
हाम्रो आवाज