नेपाली समय:

वि.सं २०८१ चैत्र २५   मंगलवार

NepaliNP
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै,

चैत-२३

काठमाडौँ - नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।

5 Apr 2025 , 8:10am
हाम्रो आवाज