नेपाली समय:

वि.सं २०८१ चैत्र २५   मंगलवार

NepaliNP
सुनको मूल्यमा भारी गिरावट,

चैत-२३

काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा भारी गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रवार  सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४००  रुपैयाँ कायम भएको छ। 

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

5 Apr 2025 , 8:26am
हाम्रो आवाज