नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

NepaliNP
गाजामा इजरायली आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु,

बैशाख- १२ (एजेन्सी)

काठमाडौं । गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ ।

बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ ।

20 hours
हाम्रो आवाज