नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

NepaliNP
संघीय निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित,

जेठ -२

 

काठमाडौं - संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ ।

 

सिंहदरबारस्थित समितिको सभाकक्षमा आज शुक्रबार  बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको जनाइएको हो ।

विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ ।

16 May 2025 , 11:45am
हाम्रो आवाज