नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

NepaliNP
सगरमाथा संवाद सुरु,

 

 

जेठ-२

 

काठमाडौँ -जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले शुक्रबार आयोजित विशेष समारोहमा संवादको उद्घाटन गरे ।

 

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

16 May 2025 , 12:15pm
हाम्रो आवाज