नेपाली समय:

वि.सं २०८२ जेठ ३२   शनिवार

NepaliNP
राजावादीको आन्दोलनले काठमाडौँका सडक अस्तव्यस्त,

जेठ -१६

काठमाडौं -राजावादीको आन्दोलनका कारण काठमाडौँका माइतीघर–बबरमहल सडकखण्ड अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन ।


 

 

30 May 2025 , 3:37pm
हाम्रो आवाज