नेपाली समय:

वि.सं २०८२ मंसिर २९   आइतबार

NepaliNP
अमेरिकाको लस एन्जलस तनावग्रस्त प्रदर्शन नियन्त्रण गर्न नेसनल गार्ड परिचालन,

जेठ-२७

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारको विरोधमा जारी प्रदर्शन नियन्त्रण गर्न थप दुई हजार सुरक्षाकर्मी (नेसनल गार्ड सैनिक) परिचालन गर्न अनुमति दिएका छन्। 


अब विरोध प्रदर्शन नियन्त्रण गर्न संघीय आदेशमा परिचालन गरिएका गार्डको संख्या चार हजार एक सय नाघेको पेन्टागनका प्रमुख प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।

10 Jun 2025 , 10:21am
हाम्रो आवाज