नेपाली समय:

वि.सं २०८२ आषाढ १९   बिहीवार

NepaliNP
काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको यात्रु बस खोलाले बगायो,

 

 

असार-६

काठमाडौँ - काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। 

३८ जना यात्रु  सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो।

बस बाढीले बगाए पनि त्यसमा सवार सबै ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

20 Jun 2025 , 10:37am
हाम्रो आवाज