नेपाली समय:

वि.सं २०८२ साउन ४   शनिवार

NepaliNP
पेट्राेलियम पर्दाथको मूल्य घट्यो,

असार-३२

काठमाडौँ -नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर पाँच र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हाे । 

भारतबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

16 Jul 2025 , 7:45am
हाम्रो आवाज